ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
ऊ नै गोविन्द, म नै गोविन्द – मनै गोविन्द – सबै गोविन्द

Musings of the lost poet
ठिक हो, जब मनमा गोविन्दको बास हुन्छ, तब मन नै गोविन्दमय हुन्छ। जब मनै गोविन्दमय हुन्छ तब हरेकमा गोविन्दको दर्शन हुन्छ। कोहि अलग लाग्दैनन्। ऊ नै गोविन्द, म नै गोविन्द, मनै गोविन्द – सबै गोविन्द।
तिमीले निकालेका हरेक वाणी हाम्रालागी गीत भन्दा प्यारो छ। हामीले सिकाएको दुईचार शब्द बोलिहाले पनि हामीले नबुझ्ने भाषामा तिम्रो दोहोरो संवाद जारी छ। एकमनले लाग्छ तिमी चाँडै ठूलो होऊ, चाँडै हाम्रो भाषा बोल्ने होऊ। अर्को मनले लाग्छ तिमी सानै भईराख, सरसपूर्ण कलिलो भाकाले हाम्रो जिन्दगीमा तिमी देववाणीमा गीत गाईराख। हाम्रो चाहना जेजस्तो भएपनि एकातर्फ परिवर्तनशील संसारको रीत छ, अर्को तर्फ तिम्रा सुनिरहूँ लाग्ने निश्चल गीत छ। यो कस्तो समय हो छोरा, जीवन प्रति अहिले नाप्नै नसकिने असीम प्रीत छ।
त्यो ‘ आ…मा..’ शब्द सुन्ने बित्तिकै तिम्री आमाको मुहारमा अलौकिक आनन्द र खुसी देखें । सायद तिमीले ‘ बाबा ‘ भनेर शब्द उच्चारण गरेको भए मेरो खुसी त्यो बिन्दुसम्म पुग्ने थिएन जति तिम्री आमाको पुगेको थियो।
बाल्यकालको तस्वीर,मेरो बा, उहाँको कलिलो छोरोअनि पछाडी साइकलमा सवार कान्छो दाहाल,त्यो पहेंलो तोरीबारीमा कति खुलेका । त्यो भन्दा नि खुलेको छ,मेरा बाको सेता दन्त लहरासायद, ती फुलेका झुलेका पहेँला तोरी भन्दा पनि राम्रो लाग्यो बालाईत्यो पहेंलो सर्ट लगाउने सानो मनुवा फेरी लाग्छ,मेरा बाको नजरमाती फुलेका फगत पहेँला फूल होइनन्ती त उनकै पुत्र हो ।मेरा बाले […]
स्मृति: म सानो हुँदा जब म ढिला सम्म सुत्ने गर्थें, मेरो बुवा Bhola मलाई कहिलेकाहिँ उठाउन आउनु हुन्थ्यो | उहाँ मलाई उठाउन मेरो समीप पनि नआई अथवा भनौँ मलाई छुदै-नछोई पर बाट नै एउटा संस्कृतको श्लोक गाउनु हुन्थ्यो | “शुद्धोसि बुद्धोसि निरँजनोऽसिसँसारमाया परिवर्जितोऽसिसँसारस्वप्नँ त्यज मोहनिद्राँमँदालसोल्लपमुवाच पुत्रम्।” यो पुरै गाउँदा सम्म पनि म उठिन भने ‘बाबु […]
प्यारो रोशन,मुटु भरिको माया || पाँच वर्ष अघि मात्र मैले तिमीलाई यसरी चिठ्ठी लेख्छु भनेर भनेको भए सायद म आफैँ पत्याउँदिन थिएँ | तर आज मैले तिमीलाई चिठ्ठी नलेखी बस्न सकिन | साथीको साथी भन्दा भन्दै आफ्नै मनमिल्ने साथी कति खेर भयौ, त्यो सोच्न जरुरी छैन किनभने तिमीलाई आफ्नो भित्री मनको कुनामा पाउनु मेरो लागि […]
I had just changed the school and it was my first day at my new school. As a new student, my uniform was not ready for the first day. Thus, I was in casual dress. In addition to that, I also did not possess the complete set of my textbooks. I had bought some books […]
“I just want to tell you nothing You don’t want to hear All I want is for you to say Oh why don’t you just take me Where I’ve never been before I know you want to hear me Catch my breath I love you ’till the end.” It’s midnight and I really craved to listen […]
प्रिय भान्जा-भान्जी,माया || सधैँ कसै न कसैलाई चिठ्ठी लेखी रहने मामाले आज किन हामीलाई चिठ्ठी लेख्यो भनेर आश्चर्य लाग्यो होला र अलि अलि दिक्क पनि | अरुलाई लेखेको चिठ्ठी त नपढे पनि हुने थियो, तर आफैंलाई सम्बोधन गरेको चिठ्ठी कसरी नपढ्नु ? दोधारमा पर्यौ हगी? फेरी चिठ्ठी नि लामो, ‘लास्ट बोरिंग हुन्छ’ भनेर पहिले नै […]
Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully […]